कोरोनाका कारण वेलायतमा १२ जना गैरआवासीय नेपालीको मृत्यु

लण्डन । कोरोना भाइरस (कोभिड १९) कारण वेलायतमा एक दर्जन गैरआवासीय नेपालीहरुको ज्यान गएको छ । नेपाली दूतावास लण्डनका अनुसार बिहीवार विहान सम्म १२ जनाको कोरोना कारणका मृत्यु भएको पुष्टि भएको हो । नेपाली दूतावास लण्डनका प्रवक्ता शरदराज आरनले नेपालीहरुको निधनप्रति दुःख व्यक्त गरेका छन् । लण्डनको हिलिङडन बरोको वेस्ट ड्रेटन बस्ने धनकुटा हात्तिखकका एक … Continue reading कोरोनाका कारण वेलायतमा १२ जना गैरआवासीय नेपालीको मृत्यु